About the जोखिम न्यूनीकरण category

भूकम्पीय जोखिमबाट आफूलाई बचाउने उत्तम तरिकाहरू बारे तपाईं आफ्नो सबै प्रश्नहरु यस खण्डमा पोष्ट गर्न सक्नुहुनेछ ।

भूकम्प जानु अगाडी, जादै गर्दा र गए पछि के गर्ने ?
तपाई वरपरको क्षेत्रको भूकम्पीय जोखिम कसरी मुल्यांकन गर्ने ?
भुकम्प तयारी सम्बन्धी जानकारी कहाँ पाउन सकिन्छ ?

भूकम्पले हामीलाई मार्ने हैन, हाम्रो संरचनाहरुले गर्दा क्षति हुने हो। आउनुस संगै भुकम्पको क्षति न्यूनीकरणको लागि काम गरौँ।