About the भुकम्प बिज्ञान category

तपाईले चासो राख्ने र सामान्यतया भुकम्प बिज्ञानसंग सम्बन्धित सबै वैज्ञानिक सामग्रीहरु यस खण्डमा पोष्ट गर्न सक्नुहुन्छ

भुकम्प किन जान्छ, जानुको कारण के हो ? भुकम्पविदहरु कसरी काम गर्छन्? भुकम्प र पराकम्पनमा के फरक छ ? नेपालमा ठुला भूकम्पको जोखिम किन धेरै छ ? आदि प्रश्नहरु यो खण्डमा सोध्न सकिने छ।

LastQuakers समुदायका सबै पक्षलाइ समावेश गराउने कार्यक्रम हो, त्यसैले आफ्ना प्रश्नहरु, अनुभबहरु तथा सोचाइहरु पोष्ट गर्नुहोस।