About the Nepali category

नेपालीमा भुकम्प र यसको बारेमा छलफल गर्न चाहनेहरुको लागि यो शिर्षकको छुट्टै खण्ड बनाइएको छ।

उदाहरणका लागि तपाईले अनुभव गरेका भूकम्पको अनुभव सेयर गर्न सक्नुहुन्छ। भुकम्प बिज्ञान र यसका विभिन्न पक्षहरूको बारेमा प्रश्नहरू सोध्न सक्नुहुन्छ। साथै तपाइले नेपालमा अनुभव गर्नुहुने भूकम्पको बारेमा पनि लेख्न सक्नुहुन्छ। भविष्यमा आउन सक्ने ठुला भुकम्पबाट बच्न हजुरले कसरि तयारी गर्नु भएको छ, हजुरका कुरा हामीलाई सुनाउनु होस्। आफु यो समुहमा सहभागी भएर समुदायका अन्य सदस्यहरूलाई पनि भुकम्प र भुकम्प विज्ञानको उपयोगिताको लागि मद्दत गर्नुहोस्।

1 Like