About the अनुभव गरिएका भुकम्प category

यस खण्डमा तपाईले महसुस गरेको भूकम्पको अनुभव LastQuakers समुदायसँग बाड्न सक्नुहुन्छ।

LastQuakers मा वा हाम्रो मोबाइल एप्लिकेशनमा पनि आफुले महसुस गरेको भूकम्पको बारेमा जानकारी दिन नबिर्सनु होला। तपाइले दिएको जानकारीहरु भुकम्पविदहरुको लागि अति नै उपयोगी हुन्छन।